Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-10-08

Lumbini, Rupandehi, Mayadevi

१५ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–८ का २७ वर्षीय गणेश परियारलाई असोज २३ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज २२ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।आरोपितले विभिन्न प्रलोभन देखाएर बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो । पीडितले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन २३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments