Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2022-10-04

Gandaki, Lamjung, Marsyangdi, Ward 8

५५ वर्षीया महिलालाई असोज १८ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मस्र्याङ्दी गाउँपालिका–८ का २८ वर्षीय सुलबहादुर गुरुङलाई असोज २६ गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितविरुद्ध असोज २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदीश रेग्मीले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल लमजुङमा असोज २६ गते नै गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments