Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2022-10-23

Lumbini, Kapilbastu, Kapilbastu, Ward 3

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितले कपिलवस्तु नगरपालिका –३ का २७ वर्षीय पंकज उपाध्याय विरूद्ध कातिक ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी उजुरी दर्ता गराउनु भएको छ । पीडितलाई आरोपितले ०७९ भदौ २५ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै उजुरी दिएको र आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेले बताउनु भयो । आरोपितले प्रलोभन देखाएर बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कातिक २ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments