Incident Reports

छोराको खुकुरी प्रहारबाट बुवा घाइते

2022-10-30

Bagmati, Chitawan, Madi, Ward 6

चितवनमा एक युवकले आफ्नै बुवालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । माडी नगरपालिका-६ रामराज्यपुरका २२ वर्षीय राजन गुरुङले ६५ वर्षीया बुवा रामबहादुर गुरुङलाई आइतबार राति घरमै बसिरहेका बेला खुकुरी प्रहार गरेका हुन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले राजनको खोजी भइरहेको बताए । डीएसपी पण्डितले चितवन मेडिकल कलेजमा घाइते रामबहादुर को उपचार भइरहेको जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports