Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-10-29

Bagmati, Dhading, Nilakantha, Ward 8

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखा जिल्ला सहिद लखनथापा गाउँपालिका–६ का २२ वर्षीय सन्जोन श्रेष्ठलाई प्रहरीले ०७९ कात्तिक १५ गते गिरफ्तार गरेको छ । निलकण्ठ नगरपालिका–८ को एक होटलमा फकाएर बोलाई कात्तिक १२ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित परिवारले कात्तिक १५ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम खत्रीले जानकारी दिनुभयो । पीडितको स्वस्थ्य परीक्षण कात्तिक १५ गते धादिङ अस्पतालमा गरियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments