Incident Reports

काभ्रेमा महिलाको हत्या आरोपमा दुईजना पक्राउ

2022-11-04

Bagmati, Kabhrepalanchok, Dhulikhel, Ward 11

काठमाडौं । काभ्रेमा महिलाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । धुलिखेल नगरपालिका–११ डाँडागाउँ बस्ने ५२ वर्षीया बिन्दा कमिनीको हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा दोलखा मेलुङ–७ घर भएकी २८ वर्षीया कोपिला विक र धुलिखेल नगरपालिका–११ डाँडागाँउ बस्ने ५० वर्षीय गोपाल विक रहेका छन् ।

बिन्दाकी आफ्नै नातिनी कोपिला र गोपालले मादक पदार्थ सेवन गरी हत्या गरेको सूचनापछि प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports