Incident Reports

No translation available.

2014-09-15

Komal Niranjan Bhat बलात्कार गरेको आरोपमा भदौ ३० गते ४६ वर्षीय बुवालाई प्रहरीले गिरफ्तार गरेको छ । स्थानीयले इलाका प्रहरी कार्यालय, गुलरियामा घटनाको जानकारी दिएपछि गएको प्रहरी टोलीले आरोपितलाई भदौ २९ गते गिर्फतार गरेको थियो । घरमा कोही नभएको मौका छोपी मानसिक सन्तुलन ठिक नभए की ती बालिकालाई भदौ २९ गते आरोपितले बलात्कार गरेको पीडितकी आमाले बताइन् । पीडित बालिकाको भदौ ३० गते महाकाली अञ्चल अस्पताल, महेन्द्रनगरमा स्वास्थ्य परीक्षण गरिएको थियो । आरोपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक शङ्करदत्त भट्टले जानकारी गराएका छन् । कोमलनिरन्जन भाट

0 Comments