Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित वडा सदस्यविरुद्ध उजुरी दर्ता

2022-11-10

Bagmati, Nuwakot, Bidur, Ward 4

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा विदुर नपा–४ का वडा सदस्य ४१ वर्षीय शिवकुमार लामाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक २५ गते उजुरी दर्ता भएको छ । पीडित महिललाई कात्तिक २४ गते बलात्कार प्रयास गरेको पीडितका आफन्तले मौखिक उजुरी गरेपछि सोही दिन राती नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिनुभयो । पीडित महिलाको कात्तिक २५ गते त्रिशूली जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपित लामा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा विदुर नपा वडा नं. ४ को वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments