Incident Reports

नेकपाको विरोध प्रदर्शनः 'मतपत्र समयमै पुग्छ, पाठ्यपुस्तक किन पुग्दैन?'

2022-11-14

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रत्नपार्क र माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

आगामी मंसिर ४ को निर्वाचन बहिष्कार र खारेज अभियानअन्तर्गत नेकपा निकट अखिल क्रान्तिकारीले सोमबार विरोध प्रदर्शन र भण्डाफोर कार्यक्रम आयोजना गरेको हो।

सत्तारुढ दल र नेकपा एमाले पटक–पटक सरकारमा पुग्दा देशको शासन व्यवस्थामा सुधार नभएको प्रदर्शनकारीहरुको भनाइ छ।

उनीहरुले ‘समयमै मतपत्र पुग्छ तर विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्दैन, किन?’ भन्दै प्रश्न गरेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments