Incident Reports

चुनाव खारेजीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

2022-11-14

Bagmati, Kathmandu, Kathmandu

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्‍युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचन विरुद्ध प्रदर्शन गरेको छ। सोमबार भण्डाफोर कार्यक्रमको आयोजना गरी निर्वाचन खारेजीको माग गर्दै क्रान्तिकारीले बागबजारमा प्रदर्शन गरेको हो। प्रदर्शनमा क्रान्तिकारी संगठनका विद्यार्थी नेताहरुले ‘मंसिर ४ को कथित निर्वाचन खारेज गरौं, युवा विद्यार्थीको चाहना, वैज्ञानिक समाजवादको स्थापना’ भन्‍दै सडकमा प्रदर्शन गरेका हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments