Incident Reports

कैलालीमा सेनाको ब्यारेक नजिकै बम फेला

2022-11-20

Sudurpashchim, Kailali, Gauriganga, Ward 8

कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै संकास्पद वस्तु (बम) फेला परेको छ। आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको हो।  प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको हो। तर, अहिले उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। आज कैलालीसहित देशभर मतदान भइरहेको छ। निर्वाचन बिथोल्ने अभियानमा लागेकाहरुले उक्त कार्य गरेको हुनसक्ने प्रहरीको अनुमान छ। 



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments