Incident Reports

निर्वाचन विराेधी गतिविधि गर्ने ८ जना पक्राउ

2022-11-20

कञ्चनपुर — कञ्चनपुरकाे भीमदत्त नगरपालिका ४ भृकुटी मनविकाे मतदानस्थल बाहिर निर्वाचनविराेधी पर्चा वितरण गरिरहेकाे अवस्थामा नेकपा (बहुमत)का जिल्ला इन्चार्ज हरिस दयालसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

उनीहरूमाथि अनुसन्धान भइरहकाे एसपी श्याम चाैधरीले बताए । भृकुटी माविमा मतदान भइरहेकै अवस्थामा उनीहरू बाहिर निर्वाचन विराेधी पर्चा वितरण गरिरहेकाे उनले बताए ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments