Incident Reports

स्याङ्जाको गल्याङमा हवाई फायर, मतदान प्रकिया लम्बियो

2022-11-20

Gandaki, Syangja, Galyang, Ward 7

स्याङ्जाको गल्याङ-७ मनहरीखरणक मावि मतदानस्थलमा विवाद भएपछि भीड नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार दुबै ठाउँमा मतदान लम्बिएकाे छ । दुबै ठाउँमा करिब डेढ घन्टा मतदान राेकिएकाे थियाे ।

‘अहिले मतदान सुरू भइसकेको छ । दुई घन्टा जति अझै मतदान सकिन समय लाग्ने देखियो’, सीडीओ क्षेत्रीले भने ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Election-related incident
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments