Incident Reports

बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट किशोर पक्राउ

2022-11-14

Bagmati, Bhaktapur, Suryabinayak, Ward 1

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी बर्दीबास ढुङ्ग्रे घर भएर भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरूटार बिरुवा बस्ने १९ वर्षीय निशान तामाङ छन् । उनले ७ वर्षीया बालिकालाई कात्तिक २८ मा दिउँसो आफ्नै कोठामा जबर्जस्ती करणी गरेको आरोप छ । आरोपमाथि प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments