Incident Reports

बालिका बलात्कारका आरोपित गिरफ्तार l

2014-09-19

Province 1, Morang, Sunwarshi

Sukdev Chaudhary मोरङ । ०७१ असोज ४ गते एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अमरदह गाविस- ३ का ५२ वर्षीय शेख मनोवरलाई असोज ४ गते प्रहरीले एक व्यक्तिलाई गिरफ्तार गरेको छ । पीडित परिवारले गत असोज ३ गते प्रहरीमा दिएको उजुरीको आधारमा प्रहरीले गिरफ्तार गरेको इस्पेक्टर रुद्रप्रसाद चुडालले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis