Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-11-28

Lumbini, Rupandehi, Siyari, Ward 4

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–४ धनसारका २४ वर्षीय कमलेश मल्लाहलाई मङ्सिर १६ गते कपिलवस्तुबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो । घर नजिकैको बाटोमा एक्लै हिडेको अवस्थामा फकाएर खोलाको बगरमा लगेर बलात्कार गरेको पीडित पक्षले इन्सेक प्रतिनिधिलाई बताए । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments