Incident Reports

कैलालीमा सामूहिक बलात्कार आरोपमा दुई युवक पक्राउ

2022-12-02

Sudurpashchim, Kailali, Godawari

कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा स्थानीय दुई जना युवक पक्राउ परेका छन् । चार दिनअघि स्थानीय सेहरी जंगलमा बालिकामाथि सामूहिक बलात्कार भएको आरोप छ । बलात्कार आरोपमा स्थानीय १९ वर्षीय विनोद खत्री र २४ वर्षीय नवीन चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बलात्कृत बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र आरोपितको जिल्ला अदालतबाट म्याद थप भएर प्रक्रिया अघि बढेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments