Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2022-12-10

Bagmati, Nuwakot, Bidur, Ward 8

५४ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–८ का ४० वर्षीय शेरबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २९ गते उजुरी दर्ता भएको छ । अपाङ्गता भएकी महिलालाई मङ्सिर २४ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले दिएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले जानकारी दिनुभयो । बलात्कार घटनाका आरोपित खड्कालाई प्रहरीले मङ्सिर २८ गते नै गिरफ्तार गरिएको थियो । पीडितको स्वास्थ्य परीक्षण त्रिशूली अस्पतालमा मङ्सिर २८ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments