Incident Reports

गाउँपालिका अध्यक्षले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

2022-12-14

Bagmati, Ramechhap, Sunapati, Ward 5

सुनापति गाउँपालिका–५ भिरकोटका ७२ वर्षीय कमलबहादुर तामाङले आफूलाई सुनापति गाउँपालिकाका अध्यक्ष ५० वर्षीय ठूलोकान्छा तामाङले कुटपिट गरेको भन्दै ०७९ पुस ३ गते प्रहरी चौकी लुभुमा उजुरी दिनुभएको छ । अध्यक्ष तामाङले रक्सी सेवन गरी ०७९ मङ्सिर २८ गते कुटपिट गरेको पीडितको आरोप छ । अध्यक्षले घरभित्र पसेर कुटपिट गर्न लागेपछि स्थानीयले छुट्टाएका थिए । घटनापछि सोही दिन काठमाडौँ जानुभएका अध्यक्ष तामाङ पुस ३ गतेसम्म गाउँ फर्कनुभएको छैन । दुवै पक्षलाई बोलाएर छलफल गर्ने प्रहरी चौकी लुभुका असई ‍ईन्द्र बहादुर बुढाथोकीले बताएको पीडित कमलबहादुरले बताउनुभयो ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments