2022-12-20
भरतपुर महानगरपालिका-१० बालमन्दिर रोडस्थित अरोमा कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही कलेजका शिक्षक ५२ वर्षीय रामकृष्ण सुवेदीलाई प्रहरीले ०७९ पुस ५ गते गिरफ्तार गरेको छ । आफूहरूलाई कम्प्यूटर ल्यावमा काम गर्ने शिक्षकले यौन दुर्व्यवहार गर्ने गरेको भन्दै विद्यार्थीले पुस ५ गते कलेज भित्र नाराजुलुस गरेका छन् । उत्तेजित विद्यार्थीको भीडले ढुङ्गा इँटा प्रहार गर्दा कलेजका केही कोठाका झ्यालका सिसाहरू फुटेका छन् । आरोपित शिक्षक गिरफ्तार भए पनि घटनाका सम्बन्धमा उजुरी नपरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विश्वराज पण्डितले जानकारी दिनु भयो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Education sector/teachers (private and public) |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Students |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19