Incident Reports

हत्या घटनाका आरोपितहरु बिरुद्ध उजुरी

2022-12-28

Madhes, Siraha, Mirchaiya, Ward 3

मिर्चैया नपा–३ की ५० वर्षीया मन्तुतदेवी यादवको हत्या आरोपमा देवर ४५ वर्षीय रामदेव यादव, देउरानी ४२ वर्षीय मायादेवी यादव, सम्धी ५० वर्षी नागेन्द्र यादव र २२ वर्षीय राकेश यादव बिरुद्ध मृतकका पति रामनारायण यादवले इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस १४ गते उजुरी दिए । पुस १३ गते आरोपितको पाडोले आफ्नो बालि खाएको तथा नाक्सान गरेको कुरा आरोपितलाई भन्दा आरोपितहरुले मृतक मन्तुतदेवीलाई गालि गर्नुकासाथै कुटपिट गरेको र सो को उजुरी गर्न प्रहरी कार्यालय जादा बाटोमा पुन: आरोपितहरुले कुटपिट गर्दा घटनास्थलमै मृत्यू भएको मृतकका पति रामनारायणले बताउनु भयो । शवको पोष्टमार्टम प्रादेशिक अस्पताल सिरहामा पुस १५ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर वलिका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितहरु नागेन्द्र र राकेशलाई पुस १४ गते गिरफ्तार गरेको र अन्य फरार आरोपितहरुको खोजीकार्य जारी रहेको बताउनु भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments

Related Reports