Incident Reports

बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

2023-01-01

Bagmati, Sindhupalchok, Balefi, Ward 5

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै बलेफी गाउँपालिका-५ बिन्जेलका २८ वर्षीय रामहरी तिमल्सिना बिरुद्ध ०७९ पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । आरोपितले पुस १७ गते पीडितलाई बिन्जेल स्थित बाटोमा हिँडिरहेको अवस्थामा समातेर बलात्कार प्रयास गरेको पीडितको आरोप छ । पीडितको पुस १९ गते चौतारा अस्पतालमा स्वास्थ्य परिक्षण समेत भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो । इन्स्पेक्टर के.सी. का अनुसार आरोपितको खोजी कार्य भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments