Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2022-12-30

Province 1, Panchthar, Falgunanda, Ward 7

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका–७ का २६ वर्षीय दिनेश चेम्जोङलाई पुस १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १५ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार युवराज दाहालले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १६ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments