Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2023-01-03

Province 1, Sankhuwasabha, Madi, Ward 3

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मादी नगरपालिका–३ का २१ वर्षीय रमेश विश्वकर्माविरूद्ध पुस २० गते प्रहरीमा उजुरी दिएको छ । पीडितलाई आरोपितले ०७९ पुस १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको इन्स्पेक्टर मिलन बस्नेतले बताउनु भयो । उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा पुस २० गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments