2023-01-06
अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको फेरि विरोध सुरु भएको छ। गत फगुन १५ गते संसदबाट पास भएपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको परियोजनाको फेरि विवाद सुरु भएको हो।
शुक्रबार काठमाडौंको संकरापुर नगरपालिका– ३ मा दिनभर त्यहाँका स्थानीयले यो परियोजनाको विरोध गर्दै प्रशर्दन गरे। प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले हस्तक्षेग गरेपछि स्थिति तनावपूर्ण बन्यो। गत आइतबारदेखि नै स्थानीय र प्रहरीबीच झड्प हुँदै आएको छ।
पूर्वजानकारी बिना नै स्थानीयको खेतमा गएर सर्भे गर्न थालेपछि विवाद उत्पन्न भएको हो।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Access/control of development infrastructure (roads, bridges) |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |