Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-11-05

Bagmati, Sindhuli, Golanjor, Ward 6

२० वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा गोलान्जोर गाउँपालिका-६ नाकाजोलीका २८ वर्षिय छबिन्द्र बहादुर मगरलाई ०७९ पुस २५ गते प्रहरीले गिरफ्तार गरेको छ । फरार रहेका आरोपितलाई कमलामाई नगरपालिका-४ मा रहेको गणपती होटलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो । आरोपितलाई गिरफ्तार गर्न जिल्ला अदालत सिन्धुलीबाट पुस ६ गते पक्राउ पुर्जी जारी भएको थियो । आरोपितले ०७९ कात्तिक १९ गते महिलालाई बलात्कार गरेको भनी पीडित पक्षले पुस ६ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments