Incident Reports

पाल्पामा श्रीमानलाई चक्कु प्रहार गरेको आरोपमा श्रीमती पक्राउ

2023-01-12

Lumbini, Palpa, Tansen, Ward 7

पाल्पामा श्रीमानलाई धारिलो चक्कु प्रहार गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन् । तानसेन नगरपालिका–७ की प्रियंका थापाले श्रीमान ३० वर्षीय शेरजंग थापालाई ज्यान मार्ने उद्देश्यले पेटमा धारिलो चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले श्रीमान् श्रीमतीबीच पटक पटक विवाद भएपछि ज्यान मार्ने उद्देस्यले चक्कु प्रहार गरेको जनाएको छ । प्रियंकालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports