Incident Reports

तनहुँमा खुकुरी प्रहार गरी एकको हत्या

2023-01-16

Gandaki, Tanahun, Bhanu, Ward 6

तनहुँ — जिल्लाको भानु नगरपालिका–६ टुहुरे पसलमा सोमबार साढे ११ बजेतिर स्थानीय अन्दाजी ४९ वर्षीय सन्तबहादुर गुरुङमाथि धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार प्रहारबाट सन्तबहादुरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

घटनामा संलग्न भएको आरोपमा व्यास नगरपालिका–८ रिस्तीका करिब २४ वर्षीय आशिष परियारलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । आशिषले खुकुरीले सन्तबहादुरको घाँटीमा प्रहार गरेका थिए । उक्त घटनामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports