Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-10

Province 1, Panchthar, Phidim, Ward 10

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका–१० का २२ वर्षीय मन्दीप जबेगुलाई पुस २६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७९ असार १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि फिदिम नगरपालिका–१० बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी जवान युवराज दाहालले बताउनु भयो । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २६ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments