Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2023-01-23

Bagmati, Sindhupalchok, Barhabise, Ward 14

५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बाह्रविसे नगरपालिका-४ का ६८ वर्षीय पर्शबहादुर बुढाथोकीलाई प्रहरीले ०७९ माघ ९ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई ०७९ पुस २० गते आफ्नै घरमा बसेको अवस्थामा आरोपितले बलात्कार प्रयास गरेको पीडितको आरोप छ । पीडितले पुस २६ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा आरोपित बुढाथोकीविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण पुस २६ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments