Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-09-20

१५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ३३ वर्षीय पुरुषलाई गिरफ्तार गरेको छ । ०७९ असोज ४ गते आफ्नै छोरीलाई डर धम्की देखाएर बलात्कार गरेको आरोपमा बालिकाकी आमाले ०७९ माघ ७ गते मौखिक उजुरी दिएपछि आरोपितलाई प्रहरीले माघ ८ गते बुटवलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले बताउनुभयो । पीडित बालिकाकी आमाले माघ ९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिनुभएको छ । बालिकाको माघ ८ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments