Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

2023-01-17

Bagmati, Dolakha, Gaurishankar, Ward 4

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गौरीशंकर गाउँपालिका-४ का ३६ वर्षीय आफन्त विरुद्ध ०७९ माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित घरमा एक्लै भएको अवस्थामा माघ ३ गते बलात्कार गरेको भन्दै पीडित परिवारले ०७९ माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले सोही दिन घरबाटै गिरफ्तार गरेको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण माघ ९ गते नै पशुपति स्मृति अस्पताल चरिकोटमा भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments