Incident Reports

फैसलाविरुद्ध सर्वोच्चअगाडि प्रदर्शन, प्रहरीकाे धरकपड

2023-01-27

Bagmati, Kathmandu, Kathmandu, Ward 10

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध फैसला गरेपछि उनका समर्थककाे अदालतअगाडि विरोध प्रदर्शन सुरु भएको छ। सर्वोच्चको फैसलासँग उनको उपप्रधान तथा गृहमन्त्री र सांसद पद गएको छ।अदालतको फैसलाविरुद्ध लामिछानेका समर्थकले नाराबाजीसहित प्रदर्शन गरेपछि प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments