Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-26

Madhes, Siraha, Siraha, Ward 21

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नगरपालिका–२२ का २२ वर्षीय संतोष कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १२ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले आरोपितलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा माघ १२ गते उजुरी दिएको उहाँले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेसिक अस्पताल सिरहामा माघ १२ गते भएको थियो । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर प्रदिप पौडेलका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments