Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-07

Lumbini, Rupandehi, Tillotama, Ward 9

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित परिवारका अनुसार पुस २३ गते झारफुक गर्न लगिदिने बहानामा बलात्कार गरेको हो । उजुरीका आधारमा कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण माघ ५ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments