Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-02-01

Bagmati, Bhaktapur, Suryabinayak, Ward 9

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ । किशोरीलाई ललाई फकाइ सूर्यबिनायक नगरपालिका–९ नंखेल लाकुरी भञ्ज्याङस्थित बन्देश्वरी जङ्गलमा लगेर ०७९ माघ १८ गते बलात्कार गरेकाे भन्दै पीडित परिवारले माघ १९ गते प्रहरी परिसर भक्तपुरमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भक्तपुर अस्पतालमा माघ १९ गते गरियो । घटनाका आरोपितबारे अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments