Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-02-01

Bagmati, Bhaktapur, Suryabinayak, Ward 19

१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको छ । बालिकालाई ललाइ फकाइ सूर्यबिनायक नगरपालिका–९ नंखेल लाकुरी भञ्ज्याङस्थित बन्देश्वरी जङ्गलमा लगेर बालिकालाई बलात्कार गरेकाे भन्दै आरोपितविरुद्ध पीडित पक्षले माघ १९ गते प्रहरी परिसर भक्तपुरमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भक्तपुर अस्पतालमा माघ १९ गते गरियो । बलात्कार घटनाका आरोपितबारे अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments