Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-08

Bagmati, Bhaktapur, Suryabinayak, Ward 6

११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस २४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले प्रहरी वृत्त जगातीमा माघ २० गते उजुरी दिएको प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भक्तपुर अस्पतालमा माघ २० गते गरियो । पीडितलाई शक्ति समूहले सञ्चालन गरेको बालआश्रम चुच्चेपाटी काठमाडौँमा पठाएको र आरोपितबारे अनुसन्धान गरिरहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments