Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-01-12

Lumbini, Rupandehi, Tillotama, Ward 4

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–४ का ३३ वर्षीय झविन्द्र अर्याललाई माघ २० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले माघ १९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको थियो । पुस २८ गते यौन दुरव्यवहार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडित पक्षले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । उजुरीका आधारमा कारवाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण माघ १९ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments