Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2023-02-09

Lumbini, Nawalparasi West, Ramgram, Ward 15

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका–१५ का २२ वर्षीय सिताराम आरखलाई माघ २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २६ गते बलात्कार प्रयास गरेको भन्दै पीडत पक्षले माघ २६ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण माघ २६ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा गरिएको डाक्टर मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments