Incident Reports

कुटपिट गरी श्रीमतीको हत्या गर्ने पक्राउ

2023-01-26

Lumbini, Rupandehi, Mayadevi, Ward 8

कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गर्ने एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ९ का रामनारायण लोधलाई प्रहरीले पक्राउ गरेको हो । उनले २४ वर्षीया श्रीमती सरोजा लोधलाई भारतमा मेला हेर्न जाने भनी हातखुट्टा बाँधेर निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेका थिए । गत माघ १२ गते श्रीमतीको हत्या गरी फरार भएका लोधलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments