Incident Reports

बुवाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

2023-02-13

Lumbini, Rolpa, Madi, Ward 4

रोल्पामा प्रहरीले बुबाको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको माडी गाउँपालिका ५ बाग्मा बस्ने ३७ वर्षीय नरबहादुर बुढालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । नरबहादुरमाथि बुवा ६९ वर्षीय प्रथमन बुढाको हत्या गरेको आरोप लागेको छ । प्रथमनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments