Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-02-12

Province 1, Sankhuwasabha, Chainpur, Ward 2

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको मिक्लाजुङ गाउँपालिका स्थायी घर भई चैनपुर नगरपालिका–१ बस्ने १९ वर्षीय दिपेन राईलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई चैनपुर माल्टाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मिलन बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments