Incident Reports

बलात्कार आरोपित गिरफ्तार

2023-02-19

Madhes, Saptari, Shambhunath, Ward 6

४५ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका ५० वर्षीय रामचलितर भनिने लक्ष्मण पासवान फागुन ७ गते गिरफ्तार भएका छन् । गहुँबारीमा पानी पटाउन गएका बेला फागुन ७ गते विहान आरोपितले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा फागुन ७ गते उजुरी दिनुभएको इन्स्पेक्टर राजु अधिकारीले बताउनु भयो ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अनुसार पीडितको स्वास्थ्य परीक्षण फागुन ७ गते भएको छ । गाउँलेहरुले घटनाको भिडिओ बनाएको र आरोपितलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले फागुन ७ गते उजुरी दर्ता गरी जिल्ला अदालतबाट फागुन ८ गते म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडि बढाएको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments