Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-02-16

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई फागुन ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध फागुन ११ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी वीरेन्द्र थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण फागुन ११ गते जिल्ला अस्पताल पाल्पामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments