Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-12-11

Province 1, Dhankuta, Chaubise, Ward 2

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौबिसे गाउँपालिका–२ मुढेबासका १६ वर्षीय बालकलाई फागुन ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन ९ गते इलाका प्रहरी कार्यालय राजारानीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि फागुन ११ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परिक्षण जिल्ला अस्पतालमा फागुन १० गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments