Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-02-21

Gandaki, Lamjung, Rainas, Ward 10

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राइनास नगरपालिका– १० का ३५ वर्षीय भक्त बहादुर गुरुङलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा आरोपित विरूद्ध उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश रेग्मीले जानकारी दिनुभयो । पीडित पक्षको उजुरी का आधारमा आरोपितलाई प्रहरीले फागुन १० गते गिरफ्तार गरेको हो ।  पीडित बालिकाको स्वास्थ्य परीक्षण लमजुङ अस्पताल लमजुङमा फागुन १० गते भएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments