Incident Reports

लघुवित्त खारेजीको माग गर्दै प्रदर्शन

2023-02-28

Madhes, Saptari, Rajbiraj

सप्तरीको राजविराजमा लघुवित्त संस्थाविरुद्ध विरोध प्रदर्शन भएको छ। लघुवित्त संस्थाविरुद्ध संघर्ष समितिको आयोजनामा सप्तरीमा विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम आयोजना गरिएको हो। लघुवित्त संस्था नवसामन्तीको रुपमा स्थापित भएको आरोप लगाउँदै खारेजीको माग गरेका छन्। उनीहरुले लघुवित्तको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्न माग गरेका छन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis