Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2022-12-28

Province 1, Ilam, Maijogmai, Ward 1

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माइजोगमाइ गाउँपालिका –१ का ६० वर्षीय मोहन लम्साललाई फागुन १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले २०७९ पुस १३ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सहायक हवल्दार कमल चौधरीले जानकारी दिनुभयो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १६ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments