Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2023-02-09

Madhes, Saptari, Surunga, Ward 4

२२ वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा सुरुङ्गा नगरपालिका–५ बस्ने ५५ वर्षीय बुधेवावाला भनिने जाकिर मियाँलाई प्रहरीले फागुन १७ गते गिरफ्तार गरेको छ । घरआँगनमा प्रवेश गरी माघ २४ गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा माघ २६ गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ २६ गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो । प्रहरीले आरोपितलाई गिरफ्तार गरेपछि फागुन १७ गते बलात्कार प्रयासको उजुरी दर्ता गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments